पार्किङ निषेधित क्षेत्रमा रोकिरहेको मन्त्रीको गाडी कारबाही
- dainiksamaj
- २०७९ श्रावण ९, सोमबार
-
230 Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको गाडी ट्राफिक कारबाहीमा परेको छ । ललितपुरको जावलाखेलस्थित पार्किङ निषेधित क्षेत्रमा रोकिरहेको पाइएपछि एक हजार जरिबाना गरेको ट्राफिक महाशाखा प्रवक्ता बालनरसिंह राणाले जानकारी दिए ।
‘सार्वजनिक स्थानमा रोकेर बाधा व्यवधान गरेकाले कारबाही गरिएको हो । मन्त्री ज्यूकै गाडी रहेछ भन्नेबारे मिडियामा आएपछि मात्र थाहा पाएका हौँ’, प्रवक्ता राणाले भने । बा. २२ च २४८३ नम्बरको निजी गाडीमा मन्त्री राई भने थिएनन् ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्