दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ । आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएकोछ ।
उत्कृष्ट मनोनयनको सूची यस प्रकार छः
उत्कृष्ट राष्ट्रिय भावको गीत
१. विजय कट्टेल( यो देश
२. विदुर खड्का( ए गाउँले
३.पूजा मारिया( हातमा हात मिलाई
४. कल्पना आङबुहाङ – हामी नेपाली हामी गोर्खाली
५. प्रेम सेन्चुरी( हे जननी फेरि बुद्ध जन्माइदेउ
उत्कृष्ट राष्ट्रिय भावको भिडियोतर्फ
१ सन्तकुमार राई( हामी नेपाली हामी गोर्खाली
२ रोमियन लिम्बु( हामी नेपाली हामी गोर्खाली
३ध्रुव दत्त( हामी नेपाली हामी गोर्खाली
४ रोशनी केसी( त्यही सच्चा नेपाली
उत्कृष्ट पप गायिका
१ अस्मिता अधिकारी( सुन सानो कथा
२। रुचि घिमिरे( गालैको कोठी
३ बयान बुढा मगर( माया लै लै लै
उत्कृष्ट पप गायक
१ मदन केसी( माया लै लै लै
२ विनोद ढकाल( सुन सानो कथा
३ मानसराज( लैलै राजकुमारी
४ समीर आचार्य( झम्के माया
उत्कृष्ट पप गीतकार
१ अमर वान्तु( शिल्की कपाल
२ सञ्जयविक्रम शाह( तिमी उता पारी
३ मानसराज( लैलै राजकुमारी
४ सुरेश राना( दुईटा मुटु
उत्कृष्ट लोकदोहोरी गायक
१ टेक अधिकारी( ओइ सानी
२ युवराज मगर( गोरखपुरे रेलैमा
३ सागर विरही( फूल रसैले
४ वसन्त लम्साल( डाँफे चरी
५ सिताराम परियार( चल्यो बतास
६ कुशल वि।क।( कर्मै रोगी छ
७ सचिन भट्टराई (चोली ढाकाले
उत्कृष्ट लोकदोहोरी गायिका
१ दुर्गा सापकोटा( नैना रेशम
२ सुमित्रा कोइराला( झुम्के फूली
३ विन्दु बिसी( पागलै भाको छु
४ सबिना बुढा( सम्झना मनैमा
५ चन्दा अर्याल( करिमैको दोष
उत्कृष्ट लोकदोहोरी शब्द
१ सुमन ढकाल( चकचके माया
२ आभाष सेन्चुरी( जाडो भए पछ्यौरी तान
३ राम गोपाली( आँखा रैछ नशालु
४ निरोज भट्ट( चोली ढाकैले
५ लक्ष्मण विश्वकर्मा( आँखाको कसिङ्गर
उत्कृष्ट लोकदोहोरी संगीत
१ बादल घिमिरे( अग्लो तारेभिर
२ रविन लामिछाने( शीरफूल शिरैमा
३ अर्जुन सापकोटा( मुटु रेटिन्छ
४ ईश्वर सिंह( चाँदनी
५ चेतन गोतामे( लौरी बेतैको
६नवीन परियार( डिम्पल गालैमा
उत्कृष्ट डायस्पोरा गायक
१सूर्य खड्का( नैना रेशम
२ दिपक वसन्त कार्की( हिरो हिरोनि
३ प्रेम सापकोटा सोनु( टोपी शिरको
४रामकृष्ण बम मल्ल – टेकमाया
लोकदोहोरी एरेन्जर
१ राकेश सोनी( चिनी हालेको
२ महेन्द्र भण्डारी( माया दिएर
३ विश्वास नेपाल( नैना रेशम
४सुनिल परियार( चौका दाउ
५ सन्तोष सुनाम( घिन कि पाकनी
६ साहिल गायक – किन होर
उत्कृष्ट लोकदोहोरी नवगायक
१ यज्ञ वि.क.( मायालाई पुरस्कार
२प्रकाश पराजुली( खै त हाँसेको
३ राजन सुवेदी( रानीवनमा फूल
४ ईश्वर पाण्डे( चौतारीमा पिपुल वर
५ ओम सेन्चुरी( ए मेरो बाबा
६ सुनिल नेपाली( चिनी हालेको
७ देव बहादुर परियार( आँखा आँखैमा
८ केशव रिजाल( चाँदनी
उत्कृष्ट लोकदोहोरी नवगायिका
१ सुनिता नेपाली( धोका
२ विष्णु वि.क.( फूल्यो लालुपाते
३ मेनुका परियार( चल्यो बतास
४ प्रतिक्षा ढकाल( खोली बगर
५ सन्ध्या परियार( पिरती छुटाएँ
६ शर्मिला रायमाझी( मुटुको टुकुरी
उत्कृष्ट लोकदोहोरी बालप्रतिभा
१ पूजा देवकोटा( धरान बाकि छ
२ कमला घिमिरे( चिया छानेको
३ आयुषा गौतम( फूली नाकैमा
४ सुप्रिम मल्ल( धरान बाकि छ
उत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष
१ रमेशबाबु थापा( गोरखपुर रेलैमा
२ अभिषेक खड्का( राजकुमारी
३ सुमन परियार( सम्झना
४ नारायण ढकाल( मन चोर्ने मायालु
५गोविन्द विवश( भैंसी गोठैमा
६ जोन बम( डिम्पल गालैमा
उत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला
१ विष्णु डेंगा मगर( गोरखपुरे रेलैमा
२ बबिता गुरुङ( कुँडुले
३ सुमित्रा गुरुङ( सिरानचोके चेली
४ सोनाम गुरुङ( तिम्रो रुपैले
५ स्मृति मगर( सम्झना
लोकदोहोरी नवमोडल पुरुष
१ ईश्वर बाबु( म रोएको सुन्छौ होला र
२ साहिर केसी( अमिलो साँधेको
३ अमृत गौतम( बैंश सापटी
४ मुकु सुवेदी( पुग्यो उमेर
उत्कृष्ट लोकदोहोरी नवमोडल महिला
१ समिक्षा भुजेल( सिरानी च्याप्दै
२ जस्मिना कार्की( दुई थोपा आँसु
३ शिला क्षेत्री( आजीवन
४।यमुना रसाल( मायालाई पुरष्कार
उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक
१ निशान बानियाँ( मैले धोका दिएँ
२ चित्र मास्की मगर( उही खोलीमा पानी–२
३ रविन शाह( धोका दिन्छौ कि
४ जेरी भण्डारी( राजकुमारी
उत्कृष्ट काठे गीत
१ सन्तोष गिरी( तिम्रो रुपैले
२ राम स्याङ्तान( हितैको दौंतरी
३ संगीता तिमिल्सिना( पानी मिठो
उत्कृष्ट भाषाभाषीको गीत
१ रुद्रसेन विश्वकर्मा( आओ बैठ भट्टभटियापे
२ लक्ष्मी तामाङ( चाइना जुत्ता
३ दिपक नेपाली( धाय म फु तः
४ गणेश गुरुङ( ङै ङ्योल्स्यो रानी
५ भिमु गुरुङ( ङै ङ्योल्स्यो रानी
६सोनी राजभण्डारी( जिगु मन स्वाँ या
७ रेनु मोक्तान( आप्पाको छोरा
उत्कृष्ट आधुनिक भिडियो मोडल महिला
१ जिसु कोइराला( तिमीलाई मेरो आफ्नो बन्न
२ कृतिसा केसी( पीडा
३ सुजाता पाण्डे( मेरो पाउजु
४ स्वस्तिका खड्का( बाँचुन्जेली
५अलिशा शर्मा( माया पिरिम
६ शुभेक्षा मगर भारती – कोका कोला फिगर
७ स्मारिका दाहाल( तिमीसँग
८ सरु शिवाकोटी( जाने कुरै नगर
उत्कृष्ट आधुनिक भिडियो मोडल पुरुष
१ भीम खड्का( मेरो जिन्दगिको खास हौ तिमि
२ विकास लामिछाने( तिमीसँग
३ प्रकाश बस्नेत( माया बिना
४राजरोहन तुम्बाहाम्फे( माया पिरिम
५ दिपेन्द्र सोनाम( चोखो माया
६ डेल्विस दर्शनधारी( मायापिरिम
७रोविन पोखरेल( चाहन्छु–२
८ रविन्द्र तितुङ लामा( आफ्नो मान्छे
९ सरोज राना प्रजा – कोका कोला फिगर
उत्कृष्ट आधुनिक भिडियो नवमोडल
१। स्माइल धिताल( माया चोखो छ
२ आर.के. परियार( धोका
३ जेएलसन अधिकारी( भन्नुहुन्थ्यो बा’ले
४ समिक्षा अधिकारी( दोष
५ सन्दिपा बाटा( ए ऐना
उत्कृष्ट म्यूजिक भिडियो निर्देशक
१ निशान बानियाँ( तिमीलाई भेट्नु अघि
२प्रभु गुरुङ( बलेको आगो
३ प्रकाश धिताल( भन्नु हुन्थ्यो बा’ले
४ प्रहिल कार्की( तिम्रो हाँसो
५ राजीव बलामी( सोचि हेर
६ सशान कँडेल( जेनेरेशन
७ केशवराज भट्ट( तिमीसँग
८ तेन्याङ राना सरु (‘छिटको गुन्यू’
उत्कृष्ट आधु्निक एरेन्जर
१ आमोश तामाङ( चाहन्छु–२
२राजेन्द्र बजगाईं( जाला जोवन
३ विपिन आचार्य( पर्खेर बस
४ कृष्ण केसी( तिमी नबोलेकै राम्रो
उत्कृष्ट आधुनिक गायक
१ तुलसी शिवाकोटी( प्रेमको निशानी
२डा.रामकृष्ण निरौला( ओइ कमला
३।केशव एस।.दाहाल( चौतारीमा बसौं न पियारी
४ राजेन्द्र बुढाथोकी( भन्नु हुन्थ्यो बा’ले
५ थानेश्वर गौतम( बेचेर सपना
६ बशिष्ठ ठकुरी( तिमी जहाँ जहाँ
उत्कृष्ट आधुनिक गायिका
१ रानी शाक्य( धेरै प्रश्न
२ रश्मी राई( सायद मैले सोचें जस्तै
३ अस्मिता परियार( माया पिरिम
४ रचना रिमाल( मेरो तस्विर
५ इन्दिरा भट्टराई( सिंहदरबार झ्यालैमा
६ संगीता तिमिल्सिना( तिमी मेरो वान पिस
७ ईशा कार्की( तिमी र म घुम्न
८ स्मृति शाही( रेलको बाटो
उत्कृष्ट आधुनिक नवप्रतिभा
१ कृष्ण वि।क।( हजुर मुसुक्कै
२ देवराज आचार्य( हाम्री हजुरआमा
३आयुष्मान विष्ट( पोखरेली नानी
४ राजकुमार सिंह( बलेको आगो
५ सिर्जन त्रिपाठी( फर्क्यौ मायालु
६ पविता शर्मा – तिमीलाई माया गर्छु म
उत्कृष्ट आधुनिक गीतकार
१ पारसमणी बराल( झरेको आँसु
२ रोशन भट्टराई( फूलझैं
३ भुवन पौडेल( हाम्रो माया संसारैमा
४ शेखर कोइराला( म जलेको चिता
५ श्रीभक्त पौडेल( बेचेर सपना
६ सुजन कोइराला( ओई कान्छी
७ सलनय शर्मा( म त तिम्रै हो
८ डा.विष्णु मुर्ति भट्टराई( मेरो तस्वीर
उत्कृष्ट डायस्पोरा गीतकार
१ राजेश शाक्य( धेरै प्रश्न
२ हरि उप्रेती( म डुब्दै गएँ
३ हिराकाजी थापा( के छ खबर
४विकास विष्ट( मकैको घुँगा
५ दिपा राइ पुन (कहीँ चोट बल्झेको बेला ९महिला०
उत्कृष्ट महिला गीतकार आधुनिक
१ प्रभा बर्तौला( छुट्नलाई पो रैछ क्यारे
२ रत्ना गुरुङ( छुट्नु थियो
३ कादम्बरी दाना श्रेष्ठ( झुमझुम
उत्कृष्ट आधुनिक संगीतकार
१सुभाष चामलिङ( बैंशमा लाको पिरती
२सुनिल राई( बलेको आगो
३ मंगल वि।क।( पैसा
४श्रीधर अधिकारी( मेरो तस्विर
५ सुनिल बिसी( उसलाई पाउन
६ नागेन्द्र श्रेष्ठ( के छ खबर
उत्कृष्ट आधुनिक नवगीतकार
१ संगीत गैरे( तिम्रै बोली
२ तारा प्रसाद शर्मा( मेरा हरेक सफलतामा
उत्कृष्ट युगल गायन
१सहिमा श्रेष्ठरसन्दिप न्यौपाने( यानीलै
२ मन्जु उपसनारएच बी सुनार( ढाँटे मरिजाम
३ सीता केसीरमदन केसी( वरको शितल छायाँ
४मेलिना राईरयुबराज मगर – कोकाकोला फिगर
उत्कृष्ट कोरियोग्राफर
१ सुरेन्द्र बसेल( हो हो नि माया
२ कमल बहादुर गुरुङ( ङै सर्वे म्रुस्यो
३ काजिस श्रेष्ठ – ओइ कान्छी
उत्कृष्ट छायाँकार
१. कुशल श्रेष्ठ( हामी नेपाली गोर्खा गोर्खाली
२. कमल गुरुङ( ङै सर्वे म्रुस्यो
३.शिवराज भुर्तेल( वन मान्छे
४.सुमन श्रेष्ठ( बलेको आगो
उत्कृष्ट पर्व विशेष गीत
१.बालकृष्ण वाग्ले( राजै ९तिजगीत०
२. सपना सापकोटा( हुतिहारा पोइ ९तिजगीत०
३. शिवराज भुर्तेल( वनमान्छे
४. रेजिना परियार( फुलेको दारी
उत्कृष्ट कल्चरलत गीत
१. लाली सिंजाली मगर( तिम्रै चर्चा सुनेर ९कौडा०
२. रमेश परियार( लमजुङ्गे ठाडो भाका
३. निशा गुरुङ( माया रिमै ९झ्याउरे०
४. एलिना गुरुङ( कुँडुले
५. राजेन्द्र खत्री( यानीमाया सुनिमाया
६. एलिजिबा पुन मगर(कोइलि बोलि
उत्कृष्ट कमेडी
१. बेगम नेपाली( गाह्रो छ
२. महादेव त्रिपाठी( हरहर महादेव
३. बल्छी ध्रुवे( हल्का रमाइलो
४ .अनुमति नेपाली( हर्के हल्दार
५. राजेन्द्र नेपाली( मुन्द्रेको कमेडी क्लब


प्रतिकृया दिनुहोस्