उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही
- dainiksamaj
- २०७९ श्रावण १६, सोमबार
-
220 Shares
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा हिजो (आइतबार )कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् ।
यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
- सम्मान्नीय उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्