मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिको तयारी
- dainiksamaj
- २०८१ चैत्र ४, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेकोले स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।
नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
Post Views: 58
- महिला सशक्तिकरणको आवश्यकः सांसद सापकोटा
- पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
- क्यानडालाई भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
- ड्रोन परीक्षण गर्दा संसद भवनमाथि
- दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
- द इन्साइट भिजन सेकेन्डरी स्कुलद्वारा सावित्रा भण्डारीसहित १० खेलाडीलाई नगद र छात्रवृत्ति
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
लोकप्रिय
-
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार -
गोमालाई मीनबहादुर दम्पतीको सहयोग
२०८२ असार १९, बिहीबार -
अचानक ठाडो खोला बर्सियो
२०८२ असार १९, बिहीबार -
दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
२०८२ असार २७, शुक्रबार -
झुठा समाचार प्रकाशित गरेर भ्रम फैल्याइएको भन्दै मेलम्ची नगरपालिकाद्वारा खेद व्यक्त
२०८२ असार २१, शनिबार

प्रतिकृया दिनुहोस्