प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । आज संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ । आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

लोकप्रिय