अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित
- dainiksamaj
- २०८२ जेष्ठ २, शुक्रबार
काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अर्थमन्त्रीको अनुपस्थितिमा आर्थिक बर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल आज सकिदैछ र आजै अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची समेत रहेको छ ।
Post Views: 81
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्