प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- dainiksamaj
- २०८२ जेष्ठ ५, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयले बैठक बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ । आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची रहेको छ । आजको बैठकमा सांसदहरुले गृहमन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धि सांसदहरुले सोधेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत उर्जामन्त्री दिपक खड्काले जलस्रोत विधेयक २०८१ लाई पारित गर्ने प्रस्ताव पेश गर्ने छन् ।
Post Views: 61
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्