योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
- dainiksamaj
- २०८२ बैशाख १६, मंगलवार
काठमाडौं । नेपाल सरकारले साहित्यकार डा.निलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ ।
उनले योगमाया उपन्यासमा मदन पुरस्कार २०७४ मा प्राप्त गरेकी थिइन् । निहारिका अमेरिकामा रहेर निरन्तर साहित्य सेवामा समर्पित छिन् ।
यो पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि एक लाख नेपाली रुपैयाँ रहेको छ ।
यसै वर्ष उनको अर्को ऐतिहासिक उपन्यास प्रकाशित हुँदैछ ।
Post Views: 206
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्