मतदातालाई हेभिवेट होइन, काम गर्ने नेता चाहिएको छः ठेकी चुनाव चिन्हका उम्मेदवार थापा

मतदातालाई हेभिवेट होइन, काम गर्ने नेता चाहिएको छः ठेकी चुनाव चिन्हका उम्मेदवार थापा

 

काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो, काभ्रेपलाञ्चोक । काठमाडौंबाट केही घण्टाको यात्रामा काभ्रेपलाञ्चोक पुगिन्छ । विडम्बना, देशको संघीय राजधानीसँगै जोडिएको जिल्लाको अवस्था दयनीय छ । काभ्रेपलाञ्चोकमा दुई निर्वाचन कà¥