ललितपुर । महालक्ष्मी नगरपालिकाद्वारा आयोजित चिनियाँ भाषा कक्षा समापन कार्यक्रम सम्पन्न भएको छ। नगरवासीको भाषा सीप, ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कक्षा समापन कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले...



















