साम्बाको ह्याट्रिकमा गुइगाम्पको जित
- dainiksamaj
- २०८२ बैशाख २५, बिहीबार
काठमाडौं । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् ।
साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको थियो ।
खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाएपनि दुबै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी थिइन् । यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंकतालिकामा भने १२औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।
Post Views: 0
- माटो दोहन रोक्न माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र
- समानुपातिकमा रास्वपाले ५१ लाख मत पाउँदा अन्य दलले कति पाए ?
- ‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्