उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- dainiksamaj
- २०८२ फाल्गुन १३, बुधबार
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि रु १० लाख रुपैयाँ सहयोग गरेको छ ।
साम्बाले घुँडामा लागेको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरे अनुसार बैकले आर्थिक सहयोग स्वरुप आज मंगलबार निजलाई सो रकम सहयोग प्रदान गरेको हो।
बैंकको ब्राण्ड एम्बासेडर समेत रहेकी साम्बाको जटिल शल्यक्रिया र पुनःस्थापनामा कार्यमा थप सहयोग पुग्ने विश्वास बैँकले लिएको छ । साथै शीघ्रस्वास्थ्य लाभको काममा गर्दै चाँडै नै फुटबल मैदानमा देख्न पाइयोस् भन्ने अपेक्षा बैकको रहेको छ ।
Post Views: 0
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
- म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
- याङ्गोले दियो १०० राइडरलाई हेलमेट, ज्याकेट र ट्राउजर
- हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ
- माया डोल्मा लामा समाजसेवा संसद छिर्ने तयारी
- मतदातालाई हेभिवेट होइन, काम गर्ने नेता चाहिएको छः ठेकी चुनाव चिन्हका उम्मेदवार थापा
लोकप्रिय
-
बैंककमा नेपाली कराते खेलाडीको ऐतिहासिक सफल
२०८२ फाल्गुन ५, मंगलवार -
माया डोल्मा लामा समाजसेवा संसद छिर्ने तयारी
२०८२ फाल्गुन ११, सोमबार -
हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ
२०८२ फाल्गुन ११, सोमबार -
फागुन २१ को निर्वाचन प्रभावकारी बनाउन अन्तरपुस्ता सरोकार संवाद सम्पन्न
२०८२ फाल्गुन ६, बुधबार -
टुँडिखेलमा अमेरिकी सैनिकको परेडले तरङ्गित बन्यो नेपाली समाज
२०८२ फाल्गुन ३, आईतवार


प्रतिकृया दिनुहोस्