कतारविरुद्ध दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का, बनाए नयाँ रेकर्ड
- dainiksamaj
- २०८१ बैशाख १, शनिबार

काठमाडौँ । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेर नयाँ रेकर्ड बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।
दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको छ ।
Post Views: 269
- लोकसेवा भन्दापनि राजनीतिक नियुक्ति विषयमा बहस जरुरी छ: सांसद ज्वाला
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता
- आठ महिनामा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ
- स्थानीय सेवा ऐन तत्काल जारीको माग गर्दै सुदूरपश्चिममा धर्ना
- ९० वर्षभन्दा माथिका नागरिकलाई लागू नहुने परिचयपत्र
- पूर्व विशिष्ट पदाधिकारीले पाइरहेको सुविधालाई कानुनमा व्यवस्थित गर्न खोजिएको: गृहमन्त्री लेखक
- राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित प्रस्तुतको कार्यसूची
- नेपालको भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता
- जापानद्वारा वातावरणमैत्री प्लास्टिकको विकास
- मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिको तयारी
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्