अस्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको आरोहण
- dainiksamaj
- २०८१ बैशाख २, आईतवार
-
1.2K Shares
काठमाडौँ । अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छिन् । पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेको जानकारी दिइन् ।
पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यका बारेमा सुनाइन् । उनले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छिन् ।
अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले आठ हजार मिटरभन्दा अग्ला तीन हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी छिन् ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्