गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
- dainiksamaj
- २०८० फाल्गुन ४, शुक्रबार
काठमाडौं । गण्डकी प्रदेश सरकारले शुक्रबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।
४ फागुन २०७४ मा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए ।
पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको दाबी गरेका छन् ।
Post Views: 344
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
- बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
- भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियाे (भिडियाे सहित)
- संकटको चौराहामा नेपाली कांग्रेस: पुस्तान्तरणको बहस र नेतृत्वको परीक्षा
- जेन–जेड आन्दोलनपछिको एमाले राजनीति : महेश बस्नेत किन केन्द्रमा उभिए ?
लोकप्रिय
-
जेन–जेड आन्दोलनपछिको एमाले राजनीति : महेश बस्नेत किन केन्द्रमा उभिए ?
२०८२ पुष १७, बिहीबार -
संकटको चौराहामा नेपाली कांग्रेस: पुस्तान्तरणको बहस र नेतृत्वको परीक्षा
२०८२ पुष १८, शुक्रबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियाे (भिडियाे सहित)
२०८२ पुष १८, शुक्रबार -
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार


प्रतिकृया दिनुहोस्