कक्षा १२ को परीक्षातालिका सार्वजनिक
- dainiksamaj
- २०८० फाल्गुन ५, शनिबार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ ।
Post Views: 361
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
- बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
- भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियाे (भिडियाे सहित)
- संकटको चौराहामा नेपाली कांग्रेस: पुस्तान्तरणको बहस र नेतृत्वको परीक्षा
- जेन–जेड आन्दोलनपछिको एमाले राजनीति : महेश बस्नेत किन केन्द्रमा उभिए ?
लोकप्रिय
-
जेन–जेड आन्दोलनपछिको एमाले राजनीति : महेश बस्नेत किन केन्द्रमा उभिए ?
२०८२ पुष १७, बिहीबार -
संकटको चौराहामा नेपाली कांग्रेस: पुस्तान्तरणको बहस र नेतृत्वको परीक्षा
२०८२ पुष १८, शुक्रबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियाे (भिडियाे सहित)
२०८२ पुष १८, शुक्रबार -
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार


प्रतिकृया दिनुहोस्