देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्