लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- dainiksamaj
- २०८२ बैशाख १६, मंगलवार
काठमाडौं । सुनसरीगढी गाउँपालिकाका किसानले लौका खेती गरी एक सिजनमा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् ।
वार्षिक २० हजार रुपैयाँमा सात कठ्ठा जग्गा भाडामा लिएर बीउ, खाद्यमल, पानी, खेती तयारी लगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्चहुँदा पनि एक सिजनमा चार लाखसम्म आम्दानी हुने यहाँका किसानहरुको भनाइ रहेको छ । लौका सुरुमा प्रतिगोटा ८० रुपैयाँमा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बिक्री हुँदा पनि चार लाख रुपैयाँ आम्दानी भइरहेको छ ।
भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिने किसानहरुले बताएका छन् ।
Post Views: 154
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्