ओरालो लाग्यो अमेरिकी शेयर बजार
- dainiksamaj
- २०८२ बैशाख ९, मंगलवार
-
270 Shares
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि अमेरिकाको स्टक बजार फेरि ओरालो लागेको छ।
सामाजिक सञ्जालमा ट्रम्पले सङ्घीय रिजर्भका प्रमुख जरेमी पावेललाई ब्याजको दायरा नघटाएकोमा कटाक्ष गरेका हुन्। राष्ट्रपति ट्रम्पले अर्थतन्त्रलाई उकास्नका लागि तत्काल ब्याजदर घटाउन भनेका थिए। ट्रम्पले पावेलको ढिला सुस्तीका कारण अर्थतन्त्र अत्यन्त ओरालो लागेको तथा ब्याजदर घटी रहेको र उनी नै सबै भन्दा असफल रहेको भन्दै केन्द्रीय बैंक प्रमुखलाई ‘मिस्टर लुजर’को संज्ञा दिएका हुन्।
अहिले अमेरिकाको पाँच सय भन्दा ठुला कम्पनीको ट्र्याक गर्ने सबै भन्दा ठुलो एसएन्ड पी पाँच सयको सेयर २।४ प्रतिशतले घटेको छ। यो वर्षको सुरुवातदेखि यसको कुल मूल्यमा १२ प्रतिशत गिरावट आएको छ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्