फिलिपिन्समा आज मध्यावधि अन्तर्गत आमनिर्वाचन हुँदै
- dainiksamaj
- २०८२ बैशाख २९, सोमबार
-
590 Shares
काठमाडौं । फिलिपिन्समा आज मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ ।
फिलिपिन्सको राजनीतिमा परम्परादेखि नै प्रभाव जमाइरहेका दुई पारिवारिक शक्तिबीचको सङ्घर्ष यस निर्वाचनमा पनि देखिएको छ ।
सिनेट निर्वाचनमा राष्ट्रपति ‘बङबङ’ मार्कस जुनियर र उप राष्ट्रपति सारा डुटरेट पक्षधरबीच प्रतिस्पर्धा हुनेछ । उपराष्ट्रपति सारा पूर्वराष्ट्रपति रोड्रिगो डुटरेटकी छोरी हुन् ।निर्वाचनमा राष्ट्रपति मार्कोसकी दिदी इमि मार्कोस भने उपराष्ट्रपति डुटरेटको तर्फबाट सिनेट सदस्यमा उम्मेदवार भएकी छिन् । तीन सय १७ सदस्यीय कांग्रेस तथा सयौँ गभर्नर, मेयर तथा शहरका काउन्सिलरका लागि ६ करोड ८० लाख मतदाताले मतदान गर्नेछन् ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्