कोलम्बसविरुद्ध इन्टर मियामीको फराकिलो जित
- dainiksamaj
- २०८२ जेष्ठ १८, आईतवार
-
370 Shares
काठमाडौं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकरअन्तर्गत कोलम्बस क्रिउलाई परजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरे भने लुइस स्वरेज, ताड़ेओ एलेन्ड र फाफा पिकाल्टले एक एक गोल गरेका थिए । त्यस्तै कोलम्बसका लागि सिजार रुभालकाबाले एगोल गरेका थिए ।
यो जितपछि इस्टर्न कन्फेरेन्समा इन्टर मियामी तेस्रो स्थानमा उक्लिएको छ । इन्टर मियामीको १६ खेलमा २९ अंक भएको छ । त्यस्तै कोलम्बस क्रिउको भने १७ खेलमा २८ अंक रहेको छ र हाल पाँचौं स्थानमा छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्