आरसीबीको विजय यात्रामा भागदौड हुँदा १० जनाको मृत्यु
- dainiksamaj
- २०८२ जेष्ठ २२, बिहीबार
-
280 Shares
काठमाडौं । आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
भागदौडमा कैयौं १० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रोसंग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । स्टेडियमको गेट नम्बर १ बाट भागदौड शुरु भएको बताइएको छ ।
मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम आज बैंगलुरु फर्किएको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्