अध्यक्ष केपी शर्मा वलीका तीन ‘बा’
निबर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीको लागि अत्यन्तै प्रिय शब्द हो ‘बा’ ।
उनै वलीका आजसम्म कुनै सन्तान छैनन् । आफ्नो कुनै सन्तान नभएको कारण होला , उहाँलाई कसैले ‘बा’ भनेर संबोधन बोलाएको असाध्य मनपर्छ तसर्थ बोलाउनेहरुले ‘बा’ भनेर बोलाई देवस भनेर चाहनु हुन्छ । सोहि कारणले होला वलीलाई एक दुई जनाले होइन समग्र पार्टी पंक्तीले नै वली ‘बा’ भनोस भन्ने चाहना रहेको बुझेर उहाँका नजिक भनिएका कार्यकर्ताले औपचारिक रुप मै पार्टीमा वलीलाई ‘बा’ भनेर संबोधन गर्नु पर्ने आशयको प्रस्ताब राखे ।
जव वली पछिल्लो पल्ट प्रधानमन्त्री भए, त्यसपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसे । बालुवाटारबाट शासन गरे, तर यसैबीचमा पार्टी भित्र माधव नेपाल लगायतका नेताहरुको बिद्रोहको कारण सत्ताबाट बाहिरिएपछि तामझाम सहित केपी बा’ पुगे प्रधानमन्त्री निबास बालुवाटरबाट सिधै आफ्नो निवास भक्तपुरको बालकोट । अब लौ भन्नुस त केपी ‘बा’ लाई कसरी खुबै पछयाए तीन ‘बा’ले पछ्यायो ?
प्रतिकृया दिनुहोस्