अवैध कलाकारको रुपमा अस्ट्रेलिया पुर्याउन लागेको भन्दै नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा
- dainiksamaj
- २०८१ भाद्र ५, बुधबार
-
230 Shares
काठमाडौँ । अनामनगर स्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले छापा मारेको छ । अस्ट्रेलिया हुने कार्यक्रममा गैर कलाकार लैजाने तयारी गरेको खबर बाहिर आए पछि ब्यूरोले छापा मारेको हो । ब्युरो वाट सादा पोसाकमा खटिएका ५ जना प्रहरीले कार्यालयमा छापा मारेका हुन् ।
यो संगै सङ्घका अध्यक्ष सूर्य बहादुर मगर विवादमा मुछिएका छन् । छापा मार्न आएको प्रहरीले कागजी मुचुल्का उठाएको छ भने यस बारे खान तलासी सहित अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्