दक्षिण एसियाली मुलुक भारतको आर्थिक वृद्धिदर ६.७ प्रतिशत

दक्षिण एसियाली मुलुक भारतको आर्थिक वृद्धिदर ६.७ प्रतिशत

मुम्बई जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडालेदेखाएको  

कम सरकारी खर्च कम उपभोक्ता खर्चका कारण विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा असर गरेको  

शुक्रबारको आँकडाले अझै पनि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी स्तरमा सबैभन्दा तीव्ररूपमा वृद्धि हुनेप्रमुख अर्थतन्त्रहरूमा राखेको  

यद्यपि यो आँकडा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अप्रिय खबर हो उहाँको पार्टीले जुनमा भएको निर्वाचनपछि आश्चर्यजनक रूपमासंसदीय बहुमत गुमाउनुपरेको थियो  

यसले भारतीय रिजर्व बैंकमाथि ब्याज दरहरूलाई १८ महिनाभन्दा धेरै समयसम्म दशमलव पाँच प्रतिशतमा स्थिर राखेपछि कटौती गर्नपनि दबाब दिन सक्छ  

वार्षिक आधारमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिले बढेको भारतीय केन्द्रीय बैंकको सातदशमलव एक प्रतिशतको अनुमानभन्दा तल आएको  

गत वर्ष मार्चमा समाप्त हुने त्रैमासिकमा भारतीय अर्थतन्त्र वार्षिक आधारमा सात दशमलव आठ प्रतिशतसम्म विस्तार भएको थियो  

सरकारी पूँजीगत खर्चमा सुस्तताका कारण वृद्धिको गति केही हदसम्म सुस्त भएको विशेषज्ञहरूले बताएका छन् व्यवसायहरूलेपसलमा ग्राहकहरूको सङ्ख्या सहरी उपभोगमा अवरोधका लागि मुलुकका केही भागमा लामो समयसम्म चलेको गर्मीलाई पनिजिम्मेबार मानेका छन् (एएफपी)

लोकप्रिय