सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो
- dainiksamaj
- २०८१ भाद्र १८, मंगलवार

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ ।
मंगलवारको प्रतिनिनिधिसभाबैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
त्यसबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानपछि गत १५ जेठमा संसद्ले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमासंसदीय छानबिन विशेष समिति बनाएको थियो । सुरुमा पाएको समय भदौ २२ मा सकिँदै छ ।
Post Views: 235
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
- ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा
- राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त
- फागुनमा प्रदर्शन हुँदै फिल्म ‘कल्ली’
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता
- टेक्सास विनाशकारी बाढी
- अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
लोकप्रिय
-
संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०८२ असार १६, सोमबार -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
२०८२ असार १६, सोमबार -
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार

प्रतिकृया दिनुहोस्