३३ वर्ष पुरानो फैसला कार्यान्वयन गर्दै कांग्रेस प्रदेश सांसदलाई जेल चलान
- dainiksamaj
- २०८१ भाद्र २३, आईतवार
-
290 Shares
काठमाडौँ । नेपाली कांग्रेसका एक जना प्रदेशसभा सदस्य ३३ वर्ष पुरानो फैसला कार्यान्वयनका लागि जेल चलान गरिएको छ । रुकुम पूर्व (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी आइतबार जेल चलान भएका हुन् ।
९ असार २०४८ मा अदालतले केसीविरुद्ध सम्बन्ध विच्छेद सम्बन्धी मुद्दामा एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको आरोपमा उनकै श्रीमती राधा केसीले दिएको मुद्दामा उनी दोषी ठहर भएका थिए ।
तर, केसीले अदालतको सो सजाय भुक्तान गरेका थिएनन् । तर, आइतबार उनी अदालतमा आफैँ उपस्थित भएपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको हो ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्