काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- dainiksamaj
- २०८१ भाद्र २६, बुधबार
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ सहित ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । भने काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले जानकारी दिए । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।
Post Views: 115
- यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
- सानिमा बैंकले बाढिपहिरो पीडितलाई गर्यो २५ लाख सहयोग
- धौलागिरि आरोहण गर्न गएका ५ जना रुसी नागरिकको मृत्यु
- वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय
- पुण्य गौतममाथि कुटपिट, आइसियूमा उपचार जारी
- आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै
- भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
- नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
- मर्मत पछि हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा
- प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ७५ लाख सहयोग प्रदान
लोकप्रिय
-
मध्यपुर थिमीमा द जिम फिटनेशको भव्य उद्घाटन
२०८१ आश्विन २१, सोमबार -
बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’
२०८१ आश्विन १४, सोमबार -
त्यो नरुने बाचा किन तोड्यौ साथी !
२०८१ आश्विन १९, शनिबार -
लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका
२०८१ आश्विन १९, शनिबार -
सुनको मूल्य अहिलेसम्मकै उच्च
२०८१ आश्विन १८, शुक्रबार
प्रतिकृया दिनुहोस्