काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- dainiksamaj
- २०८१ भाद्र २६, बुधबार

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ सहित ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । भने काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले जानकारी दिए । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।
Post Views: 197
- चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि
- लामिछानेको सांसद पद निलम्बन
- यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस सचेतक घिमिरेको माफी
- पुलिस क्लबको लगातार छैठौं जित
- महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले मार्यो बाजी
- मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी
- देउखुरी क्याम्पसमा स्वतन्त्रको प्यानल विजयी
- भुतपूर्व बेलायती र सिङ्गापुरे लाहुरेको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्