उद्योगपति रतन टाटाको निधन

उद्योगपति रतन टाटाको निधन

काठमाडौं  भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको केही दिनदेखि उनको अवस्था गम्भीर थियो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो रतन टाटालाई नियमित जाँचका लागि सोमबार अस्पताल भर्ना गरिएकोथियो तर उपचारकै क्रममा उनको मृत्यु भएको हो

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो रतन टाटा को भारत सरकार द्वारा पद्म विभूषणद्वारा सम्मानित भएका थिए  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् रतन टाटा सन् १९९१ मा टाटा ग्रुपका अध्यक्ष बने सन् २०१२ सम्म उनका हजुरबुबाले स्थापना गरेको टाटा ग्रुपका अध्यक्ष थिए

उनले सन् १९९६ मा दूरसञ्चार कम्पनी टाटा टेलिसर्भिसेजको स्थापना गरेका थिए सन् २००४ मा आईटी क्षेत्रमा टाटा कन्सल्टेन्सीसर्भिसेज टीसीएससँग सार्वजनिक भएका थिए

सन् २००९ मा रतन टाटाले मध्यम वर्गका लागि विश्वको सबैभन्दा सस्तो कार उपलब्ध गराउने आफ्नो वाचा पूरा गरेका थिए

लोकप्रिय