नेपाल-भारत सिमानामा गोली चल्यो, एकजना घाइते
- dainiksamaj
- २०८१ आश्विन २८, सोमबार
-
240 Shares
काठमाडौं । बर्दियाको सदरमुकाम गुलरियास्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन् ।
गुलरिया–८ का ४० वर्षीय बलराम लोधमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ताडीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।
डीएसपी मगरका अनुसार लोधको ढाडमा गोलीको छर्रा लागेको छ । अहिले कोहलपुर शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
भारतीय वनकर्मीले गोली प्रहार गरेको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मगरले जानकारी दिए ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्