उपनिर्वाचनः देशैभर मतदान जारी
काठमाडौं । देशैभरका स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज मतदान जारी छ ।
काठमाडौं महानगर वडा नं. १६, किर्तिपुर नगरपालिकासहित देशैभर बिहानै देखि मतदान भईरहेको छ ।

प्रतिकृया दिनुहोस्