लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक

लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक

काठमाडौं । आन्द्रीएस गाउसको शतक र दिनेश खरेलको अर्धशतकमा पोखरा एभेन्जर्सले १० विकेटको जित दर्ता गरेको छ । लुम्बिनी यस हारसँगै प्रतियोगितामा जितविहिन एकमात्र टिम रहेको छ । पोखराले भने पहिलो जित दर्ता गरेको छ ।

लोकप्रिय