सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं बागमती प्रदेशले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको  बागमती प्रदेश क्रिकेटसंघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो

क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ गतेसम्म जनकपुर पर्सामा जय ट्रफी हुदैछ जयट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने

प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष मा परेका टोली सहभागी हुनेछन्

नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् प्रतियोगितामासबै टोलीले एक अर्कासँग एकएक खेल खेल्नेछन् त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन्

लोकप्रिय