नेपालमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै

नेपालमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै

काठमाडौँ राष्ट्रिय कृषि जैविक विविधता दिवस आज देशैभर मनाइँदै  ‘स्वस्थ जीवन पर्यावरणका लागि कृषि जैविक विविधताभन्ने मूलनाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो  

कृषि विभागले माघको पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेकोथियो  

लोकप्रिय