आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्दै
- dainiksamaj
- २०८१ माघ ३०, बुधबार
-
520 Shares
काठमाडौं । आहारारा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण आज सुरु हुँदैछ।
पहिलो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे पोखरा रंगशालामा भिड्ने छन् । ६ पटकको च्याम्पियन पुलिस चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। उता चर्च ब्वाइज पनि पुलिसलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ।
भोलि हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन ३ गते हुनेछ। उज्वेकिस्तानको ब्लकबुल्सले हिजो भएको अन्तिम क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट्सलाई पाखा लगाउँदै थ्रीस्टारसँगको भेट पक्का गरेको हो।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्