च्याम्पियन्स ट्रफी प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्ड ६० रनले विजयी
- dainiksamaj
- २०८१ फाल्गुन ८, बिहीबार
-
420 Shares
काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो।
पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे। उनले १० चौका र १ छक्का प्रहार गरे। यसैगरी बाबर आजमले ६४ रनको योगदान गरे।न्युजिल्यान्डका विल ओ रोरुकले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यसैगरी माइकल सान्टनरले १० ओभरमा ६६ रन खर्चेर समान ३ विकेट हात पारे। म्याट हेन्रीले ७.२ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्