शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

 

काठमाडौं । शिक्षकहरुको लगातार आन्दोलनको दवाव थेग्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएको बुझिएको छ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भएपनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराईमाथि चर्को दवाव परेको थियो ।

लोकप्रिय