मधेश प्रदेशमा आज सार्वजानिक विदा

मधेश प्रदेशमा आज सार्वजानिक विदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजानिक विदा दिएको छ ।

प्रदेश सरकारले आज जानकी नवमी (सीता जयन्ती) को अवसरमा सार्बजनिक बिदा दिएको हो । त्यस्तै प्रदेश सरकारले आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय गरेको छ ।

लोकप्रिय