बाढीले डाइभर्सन बगाएपछि विपी राजमार्ग अवरुद्ध
- dainiksamaj
- २०८२ बैशाख ३०, मंगलवार
-
140 Shares
काठमाडौं । वर्षासँगैको बाढीले डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो । प्रहरीले रोशी–१२ माम्तीस्थित बि।पि।राजमार्ग रोशी खोलाको बाढीले डाईभर्सन बगाई राजमार्ग अबरुद्ध भएकोको जानकारी दिँदै खुलाउने पहल भईरहेको बताएको छ ।
साथै प्रहरीले अर्को सुचना नआएसम्म बि.पि. राजमार्ग हुँदै जाने सवारी साधनहरु उक्त बाटो प्रयोग नगर्न हुन अनुरोध गरेको छ । प्रहरीले सडक खुलाउन प्रयास जारी रहेको र दिउँसोसम्म सडक सुचारु हुने सम्भावना रहेको बताइएको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्