निजामती पारित विधेयकमा पुरूषको ३५ र महिलाको ३९ वर्षसम्म सेवामा प्रवेश
- dainiksamaj
- २०८२ जेष्ठ २, शुक्रबार
-
440 Shares
काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकमा पुरूषको ३५ वर्ष र महिलाको ३९ वर्ष राखिएको छ ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएकोले अब निजामती सेवामा प्रवेश गर्ने पुरूषको ३५ वर्ष र महिलाको ३९ वर्ष राखिएको हो ।
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमतिसँगै समितिबाट विधेयक पारित भएको हो । कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने विषयमा पनि समितिमा जुटेको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्