अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- dainiksamaj
- २०८२ जेष्ठ ५, सोमबार
-
510 Shares
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन्।
८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो। उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो।
अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक एक सय मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्