राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी
- dainiksamaj
- २०८२ जेष्ठ १४, बुधबार
-
430 Shares
काठमाडौं । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी पुरीले ६०८ मत प्राप्त गरेका छन् ।
सर्वसम्मत गर्ने प्रयास असफल भएपछि आजै बिहानदेखि मतदान शुरु भएको थियो । मतदानमा १४०४ मत खसेको थियो ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्