राजावादीको उपत्यका बन्द फिर्ता

राजावादीको उपत्यका बन्द फिर्ता

काठमाडौं । राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।

नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।

पक्राउ परेका थापा,सिंह लगायतलाई गए राति रिहा भएका थिए ।

 

लोकप्रिय