बंगलादेशविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको क्लीनस्वीप
- dainiksamaj
- २०८२ जेष्ठ १९, सोमबार
-
300 Shares
काठमाडौं । पाकिस्तानले बंगलादेशविरुद्धको टी–२० सिरिज क्लीनस्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको १९७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्यपुरा गरेको थियो ।
पाकिस्तानको जितमा मोहमद ह्यारिसले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै सैम आयुबले ४५ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । यो जितपछि पाकिस्तानले ३ खेलको सिरिजमा क्लीन स्वीप गरेको छ । यसअघि पाकिस्तानले पहिलो खेल ३७ रन र दोस्रो खेल ५७ रनले जितेको थियो ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्