लस एन्जलसमा राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने ट्रम्पको निर्णयमा मस्कको समर्थन
- dainiksamaj
- २०८२ जेष्ठ २७, मंगलवार
-
240 Shares
काठमाडौं । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब सम्बन्ध राखेका अर्बपति एलन मस्कले लस एन्जलसमा राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेका छन्।
यसअघि मस्कले ट्रम्पको विरुद्धमा महाअभियोग आवस्यक रहेको सम्मको अभिव्यक्ति दिएका थिए।अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पोस्ट गरेको ‘राष्ट्रपतिले हिंसा र विध्वंस सहन हुँदैन भनेर’ लेखेको कुरामा अमेरिकाको झन्डा थपेर पोस्ट गरेका हुन्।
यसअघि पनि ट्रम्प प्रशासनको निकट रहेर काम गर्दा मस्कले सीमा बन्द गर्ने र अवैध आप्रवासीलाई डिपोर्ट गर्ने कुराको समर्थन गरेका थिए।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्