गणेश ठाडा मगर बने एआईजी
- dainiksamaj
- २०८२ असार ३, मंगलवार
-
480 Shares
काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसभन्दा अघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
गएको वैशाख २ गते एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए ।
सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका ठाउँमा ठाडामगरलाई एआईजीमा बढुवा गर्ने भएको हो ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्