प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु
- dainiksamaj
- २०७८ आश्विन ७, बिहीबार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुग्नुभएको थियो । ।
सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाउनुभएको थियो । आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
Post Views: 0
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
- म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
लोकप्रिय
-
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार


प्रतिकृया दिनुहोस्