गोमालाई मीनबहादुर दम्पतीको सहयोग
- dainiksamaj
- २०८२ असार १९, बिहीबार
-
280 Shares
काठमाडौं । भाटभटेनीका सञ्चालक नतथा भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई कक्षा ११, १२ सँगै एमबीबीएससम्म पढाइदिने घोषणा गर्नुभएको छ ।
गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उहाँकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद र एउटा ल्यापटप उपहार दिएर सम्मान गर्नुभएको छ ।
बिहान बेलुका इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी मिनाले डाक्टर बन्ने चाहना राख्दै कमजोर आर्थिक अवस्था बारे बताएपछि गुरुङ दम्पती सहयोगका लागि तयार हुनुभएको हो । गुरुङले यसअघि पनि धेरै विद्यार्थीलाई एमबीबीएस पढ्न सघाउदै आइरहनु भएको छ ।
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्