दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोग पुगेर दिए निवेदन
- dainiksamaj
- २०८२ आश्विन १२, आईतवार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।
उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले अनलाइनखबरसँग भन्यो ।
‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो ।
Post Views: 34
- जेनजी आन्दोलनमा बन्दुक चलाउन आदेश दिने जोसुकैलाई ज्यान मुद्धामा मुद्दा कारबाही गर्नुपर्छ: अभियन्ता पाठक
- अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन
- अशोक राई र रिजवान अन्सारीको पार्टीबीच एकताका लागि छलफल
- साल्ट ट्रेडिङको चाडपर्व लक्षित सुपथमूल्य पसल ४० स्थानमा
- पत्रकार महासंघले भन्यो–‘जनमतको अपमान भयो’
- स्टार अस्पतालका कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिए
- खुल्यो भाटभटेनी, १६ शाखाबाट सेवा दिँदै
- इच्छाकामना गाउँपालिकामा पाँच करोड क्षति
- प्रधानमन्त्री ओलीले दिएर राजिनामा
- जेनजीको मात्रै नभएर यो आन्दोलन नेपाली जनताको भयो: कुलमान
लोकप्रिय
-
अशोक राई र रिजवान अन्सारीको पार्टीबीच एकताका लागि छलफल
२०८२ आश्विन ५, आईतवार -
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन
२०८२ आश्विन ९, बिहीबार -
दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोग पुगेर दिए निवेदन
२०८२ आश्विन १२, आईतवार

प्रतिकृया दिनुहोस्