ख्रीष्टमसको अवसरमा गोकर्णेश्वर इसाई समाजद्वारा मोटरसाइकल र्रयाली सम्पन्न

ख्रीष्टमसको अवसरमा गोकर्णेश्वर इसाई समाजद्वारा मोटरसाइकल र्रयाली सम्पन्न

काठमाडाैँ- इसाइ हरुको माहान पर्व ख्रीष्टमसको अवसर पारी। गोकर्णेश्वर इसाई समाजले शान्ति पुर्ण मोटरसाइकल र्रयाली सपस्न गरेको छ।

उक्त र्याली पुष ९ गते बिहान ७ बजेदेखि सुन्दरी जलबाट जोरपाटी हुँदै जकडोल सहित पार्कमा आएर विसर्जन हुने जानकारी अध्यक्ष विजय सुनवारले बताउनु भयो।

शान्तिपूर्ण मोटरसाइकल रली गर्नुको उद्देश्य चाहिँ गोकर्णेश्वर मा १० हजार भन्दा धेरै इसाईहरूको बसोबास हुँदै आएको छ।

गोकर्णेश्वर नगर भ्रमण शान्तिपूर्ण र्याली गर्नुको कारण चाहिँ यो ठाउँमा इसाईहरूको पनि बसोबासो छ भन्ने सन्देशसँगै प्रभु येशु ख्रिष्टको जन्म शान्ति एकता आनन्द मुक्ति दिन यो पृथ्वीमा भएको हो भन्ने सन्देश दिन रमाइलो खुसि आनन्द प्रधान गर्ण पनि हो भनेर इसाई ले आयो जना गतेको समाजका सचिव प्रकाश तामांगले बताउनुभयो उक्त मोटरसाइकल रली मा मण्डलीको सहभागिता ३०० भन्दा धेरैको थियो।

लोकप्रिय